Youth discontent could trigger another rebellion, warns Nepal PM Karki
Speaking on the 76th Democracy Day celebrations at the Nepali Army Pavilion in Kathmandu, she said democracy must deliver results, protect citizens’ rights and ensure accountability.
स्वदेश-विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूमा अभिवादन । जनअधिकार, स्वतन्त्रता, सुशासन र समतामूलक विकाससहितको प्रजातन्त्र स्थापना गर्न विभिन्न कालखण्डमा भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। pic.twitter.com/VPz9QiNuFj