काठमाडौंबाट भद्रपुर उडान नं. 953, जहाज कल साईन 9N-AJS, मा दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं डाईभर्ट गरि 11:15 मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । जहाजलाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् । यात्रुहरुलाई अर्को जहाजबाट…